आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राजेन्द्र वीर राय

मत - 13029

राजेन्द्र वीर राय (Rajendra Rir Ray)

केही समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमाले प्रवेश गरेका सल्यानका राजेन्द्रवीर रायले गठवन्धनसँग मुख्य प्रतिस्पर्धा गर्दै छन् । लामो समय राप्रपामा संक्रिय राजनीतिमा संलग्न राय पछिल्लो समय एमालेले प्रतिनिधिसभाको टिकट दिएपछि राप्रपा त्यागेका थिए । २०७४ मा राप्रपाबाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका रायले ६ हजार ६४ मत प्राप्त गरी समाजवादीका प्रकाश ज्वालासँग पराजित भएका थिए ।