आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

सुरेश पन्थ

मत - 26384

सुरेश पन्थ (suresh panth)

माओवादीमा नवप्रवेशी हुन् सुरेश पन्त । बर्दियाको मधुवन नगरपालिका वडा नं ४ का पन्त लामो समय नेपाल बाहिर बसेर फर्केपछि राजनीतिमा जोडिएका हुन् । अहिले पार्टीको जिल्ला कमिटीमा रहेका पन्त कोरोनाकालमा जिल्लामा सक्रिय भएर खटेका थिए । सामान्य परिवारमा रहेका र सो पार्टीको भूमिगतकालमा पार्टीमा नरहेका पन्त माओवादीको संगठन बलियो भएको मानिने यो क्षेत्रमा पाएको उम्मेदारीले थप चर्चामा छन् । ४३ वर्षीय पन्त संसदीय यात्रामा नयाँ अनुहार हुन् । यसअघि यो क्षेत्रबाट माओवादीका सन्तकुमार थारुले तीनपटक चुनाव जितेका थिए ।