आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

पंकज सिंह राठौर

मत - 16090

पंकज सिंह राठौर (pankaj singh rathor)

बर्दियाको गेरुवा गाउँपालिका वडा नं ५ का पंकजसिंह राठौर सामान्य परिवारका हुन् । विद्यार्थीकालबाट नै राजनीतिमा लागेका उनी काठमाडौंमा गएपछि थप सक्रिय भएर लागे । पार्टीको बर्दिया काठमाण्डौं सम्पर्क मन्च तथा भेरी काठमाण्डौ सम्पर्क मन्चबाट क्रियाशील रहेका उनी यही फोरमबाट पार्टी काममा क्रियाशील छन् । ५५ वर्षीय राठौर संसदीय यात्रामा नयाँ अनुहार हुन् ।