आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

संजय कुमार गौतम

मत - 30611

विजयी

संजय कुमार गौतम (sanjay kumar gautam)

०७४ सालको निर्वाचनमा नेकपा एमालेका नेता बामदेव गौतमलाई पराजित गरेर चर्चामा आएका नेता हुन् संजय गौतम । पार्टीमा शेखर कोइराला समूहमा रहेका उनी जिल्लाको सभापति भइसकेका छन् । बर्दियामा पुराना कांग्रेस नेताको सूचिमा पर्ने उनी पूर्व सिंचाई मन्त्री हुन् ।  पार्टीमा अहिले केन्द्रीय सदस्य रहेका छन् ।