आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

लक्ष्मणराज ज्ञवाली

मत - 26155

लक्ष्मणराज ज्ञवाली (laxmanraj gyawali)

लक्ष्मण ज्ञवाली गुल्मीबाट बसाई सरेर बर्दिया गएका हुन् । पार्टीका विभिन्न तहमा काम गरेका ज्ञवाली अहिले सदरमुकाम गुलेरियाका स्थायी बासिन्दा हुन् । बर्दियाको सुकुम्बासी आन्दोलनको नेतृत्व गरेर लामो समय जेलमा परेपछि उनी थप चर्चामा आएका हुन् । पार्टीको जिल्ला सचिव रहेर काम गरेका ज्ञवाली अहिले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहेका छन् । एमाले पूर्वउपाध्यक्ष बामदेव गौतमका बहिनीज्वाई हुन् । लक्ष्मणकी श्रीमति शान्ति गौतम पनि एमालेको राजनीतिमा सक्रिय छन् ।