आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

किशोर सिह राठोर

मत - 29040

विजयी

किशोर सिह राठोर (kishor singh rathor)

सल्यानबाट बर्दिया आएर राजापुरमा स्थायी बसोबास गरेका किशारसिंह राठौर  विद्यार्थीकालबाट राजनीतिमा लागेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकट उनी पार्टीको केन्द्रीय सदस्य हुँदै सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज छन् । ०७४ मा बर्दिया २ मा पराजित भएका राठौर अहिले बाँके क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।