आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

महेश्‍वर जंग गहतराज (अथक)

मत - 19632

महेश्‍वर जंग गहतराज (अथक) (Maheshwor Jung Gahatraj)

रुकुममा जन्मेका महेश्वर गहतराज माओवादीमा भूमिगतकालबाट काम गरेका हुन् । पार्टीको संगठन विभागमा काम गरेका उनी भेरी कर्णाली विशेष इन्चार्ज भएर काम गरे । पछि बाँके–बर्दियाको इन्चार्ज भए युद्धकालमा । पार्टीको केन्द्रीय सदस्य पोलिलब्युरो हुँदै स्थायी कमिटी सदस्य रहेका छन् । २०७४ सालको निर्वाचनमा यहीँ निर्वाचन क्षेत्रबाट चुनाव जितेका उनी अहिले पनि उम्मेदार छन् । दलित समुदायबाट पार्टीमा उम्मेदार पाउने नेता हुन् उनी । अहिले खेलकुद मन्त्री रहेका गहतराजकी श्रीमति पार्वती पुन गहतराज यसअघि लुम्बिनी प्रदेश सांसद थिइन् । महेश्वर अहिले बहालवाला खेलकुद मन्त्री हुन् ।