आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

सुर्य प्रसाद ढकाल

मत - 25026

विजयी

सुर्य प्रसाद ढकाल (Surya Prasad Dhakal)

अनेरास्ववियुबाट राजनीति सुरु गरेका सूर्य ढकाल संसदीय अभ्यासमा नयाँ पात्र हुन् । प्ररायुसंमा र युवासंघको सचिवालय सदस्य लामो समय काम गरेका उनी अध्यक्ष केपी ओलीका विश्वास पात्र मानिन्छन् । अहिले पार्टी केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज रहेका ढकाल बाँकेको कोहलपुर नगरपालिका निवासी हुन् । उनी पहिलो पटक संसदमा प्रवेशका लागि मैदानमा गएका हुन् ।