आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

दिपक गिरी

मत - 36842

विजयी

दिपक गिरी (Dipak Giri)

भित्र संस्थापन पक्षधरलाई हराएर गिरी लुम्बिनीमा बलियो नेताको पहिचान बनाएकानेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् दीपक गिरी । नेविसंघबाट राजनीतिमा आएका गिरीलाई सत्तारुढ दलको साथ रहेको छ । ०५६ देखि उम्मेदार बन्दै आएका छन् उनी । ७० मा जितेर सिंचाई मन्त्री भएका उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् । आफ्नो क्षेत्रमा पार्टी छन् ।
दाङ क्षेत्र ३ का अन्य उम्मेदवारहरू