आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

कोमल वली

मत - 29032

कोमल वली (Komal Oli)

राष्ट्रिय सभाका पूर्व सदस्य हुन् कोमल वली । दाङ टिकरीकी कोमल कला क्षेत्रबाट परिचित हुन् । वली २०७४ सालको निर्वाचनअघि राप्रपा छोडेर एमाले प्रवेश गरेकी हुन् । अहिले पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी वली कला तथा संचार क्षेत्रमा परिचित अनुहार हुन् । नेपाल टेलिभिजन तथा रेडियो नेपालमा लामो समय काम गरेकी वली अहिले सो क्षेत्रबाट उम्मेदार बनेकी छन् ।
दाङ क्षेत्र ३ का अन्य उम्मेदवारहरू