आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

रेखा शर्मा

मत - 26880

विजयी

रेखा शर्मा (Rekha Sharma)

माओवादीको स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रेखा शर्मा सो पार्टीले संचालन गरेको सशस्त्र युद्धकालदेखि नै चर्चामा रहेकी नेतृ हुन् । ०७२ सालमा सामान्य प्रशासन मन्त्री बनेकी उनी विद्यार्थी राजनीति तथा महिला संघमा लामो समय काम गरेकी थिइन् । पार्टीले उनलाई अहिले क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको छ । गठबन्धन दलको साझा उम्मेदार रहेकी शर्माले २०६४ र ०७४ मा समानुपातिकबाट सांसद बनेकी थिइन् । उनका श्रीमान कृष्णध्वज खड्का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री छन् ।