आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

शान्ता चौधरी

मत - 21479

शान्ता चौधरी (Shanta Chaudhary)

कमलरी आन्दोलनले जन्माएकी नेतृ हुन् शान्ता चौधरी । एमालेबाट ०६४ को संविधान सभामा समानुपातिक तर्फबाट सभासद बनेकी उनी त्यो भन्दा अघि भूमिअभिकार मन्च दाङको अध्यक्ष रहेकी थिइन् । सांसद बनेपछि पार्टी सदस्यता लिएकी हुन् । नवौं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य, १० औं महाधिवेशनबाट पोलिटब्युरो सदस्य रहेकी उनी ७० मा दाङ २ बाट प्रतिस्पर्धामा रहेपनि जित्न सकिनन् । घोराही ४ निवासी उनी राजनीति र अध्ययन सँगसँगै बढाएर हाल स्नातक अध्ययनरत छन् ।