आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

दुर्गा पौडेल

मत - 35814

दुर्गा पौडेल (durga poudel)

राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष रहेकी पौडेल लामो समयदेखि सो पार्टीमा आवद्ध छन् । २०७० मा समानुपातिक तर्फबाट संविधान सभा सदस्य भएकी पौडेल ०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेर विजयी भएकी थिइन् । जनमोर्चाको माउ पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी कान्छी श्रीमति पौडेलको माइती कपिलवस्तु हो । मोहनविक्रम सिंहको जन्मथलो झिमरुक गाउँपालिका ५ ओखरकोट हो । पौडेललाई सत्तारुढ गठबन्धन दलको समर्थन रहेको छ ।