आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

सूर्य बहादुर  थापा क्षेत्री

मत - 41118

विजयी

सूर्य बहादुर थापा क्षेत्री (surya bahadur thapa chettri)

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज हुन् सूर्य थापा । लामो समय पार्टीको प्रचार क्षेत्र तथा पत्रकारितामा काम गरेका थापा पहिलोपटक संसदीय चुनावमा आएका हुन् । ४८ वर्षीय थापा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए । त्यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि उनी प्रेस सल्लाहकार भएका थिए । प्युठानको झिमरुक १ सौतामारे निवासी थापा समाजशास्त्रमा एमए उत्तिर्ण हुन् ।