आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

पूर्ण बहादुर घर्ति मगर

मत - 12262

विजयी

पूर्ण बहादुर घर्ति मगर (purna bahadur gharti magar)

०३८ सालमा अनेरास्ववियुबाट राजनीतिमा जोडिएका पूर्णबहादुर घर्ती भूमे ९ का बासिन्दा हुन् । जनमोर्चा हुँदै माओवादीको राजनीतिमा जोडिएका उनी पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् । ०४६ सालदेखि नेकपा मशालमा भूमिगत भएका थिए । सांस्कृतिक क्षेत्रमा अनुभवी घर्ती ०७३ मा पार्टीको प्रदेश ५ संयोजक रहेका घर्ती शिक्षण पेशा छाडेर राजनीतिमा जोडिएका हुन् । उनले माध्यमिक तहसम्मको औपचारिक अध्ययन गरेका छन् ।  ०७४ मा प्रदेश सभा सदस्य तथा लुम्बिनीको सभामुख भएका थिए । माओवादीमा बादल समूहमा रहेका उनी बादल एमालेमा बसेपनि माओवादी छाडेनन् ।