आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

कैलाश कुमार मल्ल

मत - 5211

कैलाश कुमार मल्ल (kailash kumar malla)

माओवादीका पूर्व सैन्यकमाण्डर हुन् कैलाशकुमार मल्ल । ०४६ सालमा विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका उनी विभिन्न शैक्षिक संस्थामा अध्यापन गरेका छन् । समाजशास्त्रमा एमफिल गरेका उनी माओवादीमा रहँदा विभिन्न जिम्मेवारीमा काम गर्दै केन्द्रीय महाधिवेशन आयोजक सदस्यसम्म पुगेका थिए । शिक्षक संगठन ललितपुरको अध्यक्ष भएका उनी दुई पटक राष्ट्रिय शिक्षा पुस्कारबाट सम्मानित भएका छन् । सिस्ने ६ स्थायी घर भएका मल्ल युद्धकालमा पटक पटक हिरासत परेका उनी अहिले एमाले लुम्बिनी प्रदेश स