आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

बलराम अधिकारी

मत - 34675

विजयी

बलराम अधिकारी (balaram adhikari)

नेकपा एमाले कपिलवस्तुका संस्थापक नेता हुन् बलराम अधिकारी । दुई कार्यकाल एमाले जिल्लाको नेतृत्व गरेका उनी हाल केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज छन् । पार्टीको प्रादेशिक संरचना बनेपछि प्रदेश कार्यालय सचिवको जिम्मेवारी सम्हालेका अधिकारी ०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।  शिक्षण पेशा छाडेर पूर्णकालीन राजनीतिमा लागेका अधिकारी बाणगंगा नगरपालिकाका स्थायी बासिन्दा हुन् । 

कपिलवस्तु क्षेत्र १ का अन्य उम्मेदवारहरू