आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

ओम प्रकाश यादव

मत - 2623

ओम प्रकाश यादव (Om Prakash Yadab)

नेकपा एमाले, राप्रपा र जसपाबीचको तालमेलबाट यहाँ जसपाका युवा नेता ओमप्रकाश यादव (गुन्जारी) उम्मेदवार छन् । ओमप्रकाश एमालेबाट जसपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । २०७४ सालमा एमालेबाट उम्मेदवार हुँदा उनी तेस्रो बनेका थिए । यादवले स्थानीय, युवा र तीन दलको समर्थन भएकाले आफू बलियो भएको दावी गर्छन् । उनी रुपन्देहीको मर्चवारकै स्थायी बासिन्दा हुन् ।