आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

ज्ञान बहादुर गाहा

मत - 20256

ज्ञान बहादुर गाहा (Gyan Bahadur Gaha)

नेपाली कांग्रेस पाल्पाको जिल्ला उपसभापति हुन् ज्ञानबहादुर गाहा । पार्टीको महाधिवेशन प्रतिनिधि रहेका उनी लामो समयदेखि पूर्वीपाल्पाबाट नेपाली कांग्रेसको राजनीतिमा संलग्न रहँदै आएका छन् । एमालेको बलियो संगठन भएको क्षेत्रबाट उनले पार्टीलाई मजबुत बनाउन जुटेको भन्दै उनलाई उम्मेदार बनाएको हो । जनजाति बाहुल्य क्षेत्रबाट उनले प्रतिनिधित्व गरेका छन् । पार्टीमा संस्थापन इतर समूहमा रहेका छन् गाहा ।