सरकारका शिक्षामन्त्री पौडेल माओवादी केन्द्रका सचिव हुन् । विद्यार्थी राजनीति गरेर आएका पौडेल २०६८ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार थिए । उनले बीचमा माओवादी छाडेर नयाँ शक्ति पार्टीमा आवद्ध भएपनि २०७४ सालमा माओवादीमै फर्केका थिए ।