२०७९ सालको स्थानीय तह निर्वाचनमा गलकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसको बागी उम्मेदवार बनेकी चालिसेले ३ हजार भन्दा बढी मत पाएकी थिइन् । नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नासाथ प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएकी हुन् ।