आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

गोविन्द राज जोशी

मत - 6886

गोविन्द राज जोशी (Gobinda Raj Joshi)

नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री जोशी गृह, शिक्षा लगायतका मन्त्रालय सम्हालिसकेका छन् । उनीविरुद्ध ३ करोड रुपैयाँ बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा विचाराधीन छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि उनलाई पार्टीले ५ वर्षका लागि निलम्बन गरेको थियो । 

तनहुँ क्षेत्र १ का अन्य उम्मेदवारहरू