पौडेल २०४८ सालबाट निरन्तर संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । सभामुख र पटकपटक गरी गृह, स्थानीय विकास, कानून मन्त्री भइसकेका पौडेलले २०७४ को निर्वाचनमा किसान श्रेष्ठसँग पराजित बनेका थिए ।
एक बहादुर राना मगर
गोविन्द राज जोशी
विकास सिग्देल
विनोद कुमार घर्ती
प्रेम बहादुर थापा
हस्त बहादुर किचिम थापा
प्रविन पौडेल
पासाङ थापा मगर
कृष्ण प्रसाद पौडेल
ताज महमद मिया
राम कृष्ण त्वायना
राम चन्द्र कार्की
बेल बहादुर दरै
पृथ्वी नारायण श्रेष्ठ