आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

श्रीनाथ वराल

मत - 9659

श्रीनाथ वराल (Shreenath Baral)

पार्टीका केन्द्रीय सदस्य बराल २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको उप–सभापति थिए । एमाले विभाजनपछि माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सक्रिय उनी कास्की १ का स्थायी बासिन्दा र मतदाता हुन् । तर गठबन्धनका तर्फबाट उनले कास्की २ मा टिकट पाए । 

कास्की क्षेत्र २ का अन्य उम्मेदवारहरू