२०७० को निर्वाचनमा मनाङबाट निर्वाचित गुरुङ सुशिल कोइराला नेतृत्वको सरकारमा श्रम मन्त्री बनेका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी वाम गठबन्धनका उम्मेदवार पोल्देन छोपाङ गुरुङसँग पराजित भएका थिए । अहिले उनको प्रतिस्पर्धी पोल्देन नै छन् ।
पोल्देन छोपाङ गुरुङ्ग
मुख्या गुरुङ