पञ्चायती राजनीतिबाट मन्त्री बनेका
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका गुरुङले कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई हराएर सांसद बनेका थिए । उनी नेपालकै ठूलो स्याउ बगैंचाका सञ्चालक समेत हुन् ।
टेक बहादुर गुरुङ
मुख्या गुरुङ