आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

अब्दुस सलाम मिया

मत - 7395

अब्दुस सलाम मिया (Abdush Salam Miya)

वैकल्पिक राजनीतिको एजेन्डा बोकेर राजनीतिमा आएका अब्दुसले निर्वाचन अघि नेकपा एमाले प्रवेश गरेका थिए । २९ वर्षीय मियाँ नेकपा एमालेको तर्फबाट कान्छा उम्मेदवार हुन् ।