आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

दिनेश कोइराला

मत - 12275

दिनेश कोइराला (Dinesh Koirala)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका दिनेश कोइराला यो पटक कांग्रेस सम्मिलित गठवन्धनबाट बिद्रोह गरेर चितवन–३ बाट स्वतन्त्र उम्मेद्वार बनेका छन् । २०७४ मा भरतपुरको मेयरमा उम्मेद्वारी दिएपनि केन्द्रबाट उम्मेद्वारी खोसिएका उनले यो पटक पनि कांग्रेसले सो क्षेत्र गुमाएपछि स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । 

चितवन क्षेत्र ३ का अन्य उम्मेदवारहरू