आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

विश्‍वनाथ पौडेल

मत - 25022

विश्‍वनाथ पौडेल (Bishwanath Poudel)

राष्ट्रिय योजना आयोगबाट राजिनामा दिएर गठवन्धनको तर्फबाट चितवनको प्रतिनिधिसभामा अर्थशास्त्री डाक्टर विश्व पौडेल उम्मेद्वार बनेका छन् । पार्टीको राजनीतिमा खासै नभिजेका पौडेल अर्थतन्त्रका जानकार हुन् । उनलाई गठवन्धनको तर्फबाट चितवनमा उम्मेद्वार बनाईएको छ । 

चितवन क्षेत्र १ का अन्य उम्मेदवारहरू