नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे ह्याट्रिक गर्ने उदेश्य सहित निर्वाचनमा होमिएका छन् । विकासप्रेमी नेताको परिचय बनाएका पाण्डेले यसअघि २०७० को दोश्रो संविधानसभा तथा २०७० को आम निर्वाचनबाट चितवन–१ मा जित हाँसिल गरेका थिए । उनि नेपालका सफल अर्थमन्त्रीको रुपमा समेत चिनिने गरेका छन् ।