आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

कमल थापा

मत - 25460

कमल थापा (Kamal Thapa)

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का केन्द्रीय अध्यक्ष कमल थापा मकवानपुरको मात्र नभए राष्ट्रिय राजनीतिमा नाम चलेका नेता हुन् । पञ्चयातकालबाट गणतन्त्रको स्थापनासम्म उनि करिब दर्जन पटक मन्त्री भएका छन् । यो पटक नेकपा एमालेको तर्फबाट उनि अप्रत्यासित रुपमा मकवानपुरमा उम्मेद्वार बन्न पुगे । चुनावी राजनीतिमा असफल देखिएका थापाले उम्मेद्वार भएको ५ पटक मध्ये १ पटक मात्र जित्ने अवसर पाएका छन् भने दोश्रो संविधानसभामा समानुपातिक सांसद बने । उनि संसदीय राजनीतिमा सफल नभएपनि राष्ट्रिय राजनीतिमा सफल खेलाडी हुन् 

मकवानपुर क्षेत्र १ का अन्य उम्मेदवारहरू