आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

पम्फा भुसाल

मत - 8769

पम्फा भुसाल (Pampha Bhusal)

नेकपा माओवादी केन्द्रकी उप–महासचिव पम्फा भुसाल सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। उनी पहिलो संविधान सभा निर्वाचन र २०७४ मा पनि ललितपुर ३ बाट विजयी भएकी थिइन्। उनी अहिले बहालवाल एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत हुन्। जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी भुसालले २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीति गरेकी हुन् । २०३७ सालमा चौथो महाधिवेशनको सदस्यता लिएकी भुसाल २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य भइन्। 
 

ललितपुर क्षेत्र ३ का अन्य उम्मेदवारहरू