आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

कृष्ण लाल महर्जन

मत - 8264

कृष्ण लाल महर्जन (Krishna lal Maharjan)

नेकपा एकीकृत समाजवादीका नेता कृष्णलाल महर्जन सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। एमाले विभाजनको बेलामा माधव नेपाललाई साथ दिएका महर्जन नेकपा एसबाट पहिलो पटक चुनावी मैदानमा छन्। उनी बाट ०५६ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए। 
तर, ०६४ र ७० को निर्वाचनमा पराजित भएका थिए। ०७४ को निर्वाचनमा भने वाम गठबन्धनबाट विजयी बनेका थिए। उनी पाँचौ पटकका तेस्रो जितको खोजिमा मैदानमा उत्रिएका छन्। 
 

ललितपुर क्षेत्र २ का अन्य उम्मेदवारहरू