आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

प्रेम बहादुर महर्जन

मत - 15025

विजयी

प्रेम बहादुर महर्जन (Prem Bahadur Maharjan)

प्रेमबहादुर महर्जन नेकपा एमालेका उम्मेदवार हुन्। उनी पहिलो पटक चुनावी मैदानमा उत्रिएका थिए। एमाले विभाजनको बेलामा माधव नेपाललाई साथ दिएर नेकपा एसका केन्द्रीय सदस्य समेत बनेका थिए। अहिले तर, एमालेमा फर्किएर टिकट पाउन सफल भएका छन्। उनी महर्जन गुठीको अध्यक्ष समेत भएका व्यक्ति हुन्। उनी बागमती प्रदेश कमिटी सदस्य हुन्। उनी राजनीतिभन्दा भाषिक र गुठी क्षेत्रमा रहेर सामाजिक क्षेत्रमा सक्रिय छन्। 
 

ललितपुर क्षेत्र २ का अन्य उम्मेदवारहरू