आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

सुनिल गोठे

मत - 5283

सुनिल गोठे (Sunil Gothe)

सुनिल गोठे सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं १ का साझा उम्मेदवार हुन् । भक्तपुर नगरपालिका वडा नं १ निवासी गोठे नेकपा माओवादी केन्द्रका भक्तपुर जिल्ला समन्वय समितिका संयोजक हुन् ।

माओवादीको ‘जनयुद्ध’मा प्रत्यक्ष लागेका गोठे माओवादी सरकारको पालामा भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए ।