आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

जीवन राम श्रेष्‍ठ

मत - 4881

जीवन राम श्रेष्‍ठ (Jiban Ram Shrestha)

नेकपा एकीकृत समाजवादीका महासचिव जीवनराम श्रेष्‍ठ सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। उनी यसअघि २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट एमालेबाट निर्वाचित भएका थिए। एमालेविभाजनपछि नेकपा एस रोजेका श्रेष्ठ बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत हुन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका १२ औँ र १६ औँ सदस्यसचिव थिए। उनी दुई पटक उक्त पदमा नियुक्त भएका थिए। उनी नेपाल ओलम्पिक कमिटिको महासचिव हुँदै निर्वाचित अध्यक्ष समेत हुन्। 

काठमाण्डौँ क्षेत्र ८ का अन्य उम्मेदवारहरू