आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

शिव सुन्दर राजवैद्य

मत - 3891

शिव सुन्दर राजवैद्य (Shib Sundar Rajbaidya)

शिव सुन्दर राजवैद्य नेकपा एमालेका उम्मेदवार हुन्। २०७४ मा जिल्ला समन्वय समिति काठमाडौंको प्रमुख भएका थिए। २०३६ सालदेखि नेपाल स्वतन्त्र मजदुर युनियनमा संलग्न हुँदै एमाले बागमती प्रदेश कमिटी सदस्य तथा केन्द्रीय विकास विभाग सदस्य हुन्। २०३६ सालको जनमत संग्रह, २०४६ र २०६२÷०६३ को जनआन्दोलनमा नेतृत्व तहको अग्रपंक्तिमा रहेका छन्।

काठमाण्डौँ क्षेत्र ८ का अन्य उम्मेदवारहरू