आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

रमेश प्रसाद खरेल

मत - 3124

रमेश प्रसाद खरेल (Ramesh Prasad Kharel)

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल नेपाल सुशासन पार्टीको तर्फबाट चुनावी मैदानमा छन् । आईजीपी हुन नपाएपछि नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएर भ्रष्टाचारविरोधी अभियन्ता बनेका खरेल सांसद बनेर सुधार गर्न चाहन्छन् । 

काठमाण्डौँ क्षेत्र १ का अन्य उम्मेदवारहरू