आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

नारायण प्रसाद खतिवडा

मत - 15561

नारायण प्रसाद खतिवडा (Narayan Prasad Khatiwada)

खतिवडा नेकपा एमालेका उम्मेदवार हुन्। उनी ०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनले यस अघि नुवाकोट ३ क्षेत्रबाट २०७० मा दोस्रो संविधानसभाको चुनाव पनि लडेका थिए।