आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

रामसहाय प्रसाद यादव

मत - 13822

विजयी

रामसहाय प्रसाद यादव (Ramsahaya Prasad Yadhav)

यादव बाराको सिम्रोनगढ नगरपालिका ९ बसवरियाका हुन् । उनको जन्म ०२७ साउन ९ मा भएको छ । उने बि.एस्सी, बि.एड. अध्ययन गरेका छन् ।
उनी ०४७ सालबाट राजनीतिमा सक्रिय छन् । उनी ०६० देखि ०६२ सम्म अर्धभूमित भएका थिए । नेपाल सद्भावना पार्टीमा लामो समय काम गरेका उनले मधेस आन्दोलनका बेला तत्कालिन मधेसी जनअधिकार फोरममा आवद्ध भए । 
यादव ०६४ सालमा पहिलो संविधानसभा सदस्यमा निर्वाचित भई संसदीय यात्रा सुरु गरे । ०७४ मा उनी संघीय समाजवादी फोरमबाट निर्वाचित भए । उनी बन तथा वातावरण मन्त्री बन्ने अवसर पनि पाए । अहिले एमालेको समर्थनमा उनी चुनावी मैदानमा छन् ।
 

बारा क्षेत्र २ का अन्य उम्मेदवारहरू