आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

शिवचन्द्र प्रसाद कुशवाहा

मत - 13468

शिवचन्द्र प्रसाद कुशवाहा (Shiv Prasad Kuswaha)

कुशवाहा लामो समयदेखि माओवादीमा सक्रिय छन् । उनी ०७४ को चुनाव लडे पनि पराजित भए । त्यतिबेला एमालेको साथ पाएका उनी यो पटक काँग्रेस, लोसपा, एकिकृत समाजवादीको समर्थन पाएका छन् ।

बारा क्षेत्र २ का अन्य उम्मेदवारहरू