आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

रविन्‍द्र पटेल

मत - 8558

रविन्‍द्र पटेल (Rabindra Patel)

नेकपा माओवादी केन्द्रका नेता रहेका बेला पटेल उम्मेदवार बने । तर उनलाई माओवादीले कारबाही गरिसकेको छ । स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन नगरेकाले माओवादीले पटेललाई कारबाही गर्यो । अब माओवादीसहित सत्ता गठबन्धनका दलहरुको समर्थन पटेललाई छैन ।
 

रौतहट क्षेत्र ३ का अन्य उम्मेदवारहरू