आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

शैलेन्द्र शाह

मत - 2122

शैलेन्द्र शाह (Sailendra Shah)

साह जनता समाजवादी पार्टी (जसपा)का नेता छन् । उनलाई एमालेको समर्थन छ । ०७४ मा भने साह नेकपा एमालेबाट चुनाव लडेका थिए । थोरै मतान्तरले पराजित भएका उनी यो पटक जसपाबाट चुनावी मैदानमा उत्रे । तर संयोग– उनलाई एमालेको पनि समर्थन छ ।