आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

हरि प्रसाद उप्रेती

मत - 32938

विजयी

हरि प्रसाद उप्रेती (Hari Prasad Upreti)

उप्रेती नेकपा एमालेका नेता हुन् । उनी अभिनेता निखित उप्रेतीका दाई हुन् । २०७० को निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । यो निर्वाचनमा उनलाई जसपाको समर्थन छ ।