आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

बृषेश चन्द्र लाल

मत - 1083

बृषेश चन्द्र लाल (brisesh Chandra Lal)

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष समेत रहेका लाल जनकपुरधाम उपमहानगरपालिका २ का स्थायी बासिन्दा हुन् । उनको जन्म २०११ पुस २३ मा भएको छ । लाल राष्ट्रिय सभाका पूर्व सदस्य र जनकपुरधामका पूर्व मेयर पनि हुन् ।

महोत्तरी क्षेत्र ३ का अन्य उम्मेदवारहरू