आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

शरत सिंह भण्डारी

मत - 25190

विजयी

शरत सिंह भण्डारी (Sarat Singh Bhandari)

लोसपा नेपालका नेता भण्डारी औरही नगरपालिका १ महोत्तरीका बासिन्दा हुन् । उनको जन्म २०११ असोज २२ मा भएको हो । उनी बिएससी अध्ययन पुरा गरेका छन् ।

भण्डारी ०३२ सालबाट राजनीतिमा सक्रिय भए । २०४३ सालदेखि उनी पटक पटक साँसद र मन्त्री भए । उनी पहिलो पटक ०४५ मा बाणिज्य राज्य मन्त्री बनेका थिए । 
लामो समय नेपाली काँग्रेसमा विताएका उनी मधेस आन्दोलनपछि मधेश केन्द्रीत राजनीतिमा आए । तराई टुक्रिन सक्छ भनेर विवादित अभिव्यक्ति दिएका कारण उनले रक्षा मन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।
 

महोत्तरी क्षेत्र २ का अन्य उम्मेदवारहरू