डा. राउत जनमत पार्टीका राष्ट्रिय अध्यक्ष ह७३घढसन् । सप्तरीकै
महदेवा गाउँपालिका २ का स्थायी बासिन्दा उनी
बैज्ञानिकको रुपमा अमेरिकाको नशामा कार्यरत थिए । उनी अलग
मधेश बनाउने सोचका साथ नेपाल फर्केका थिए ।
नेपाल आएर उनले स्वतन्त्र मधेश गठबन्धन गठन गरे । फ्रि
मधेशको नारा दिएर देश ट७३घढसक्र्याउने अभिव्यक्ति दिएको र
विभिन्न गतिविधि गरेपछि उनी पटक पटक पक्राउ परे ।
कैयौं महिना थ७३घढसनामा बसे । पछि उनी सरकारसँग वार्ता गरेर
अलग मधेसको एजेण्डा त्यागे र जनमत पार्टी गठन गरे ।
उनी पहिलो पटक च७३घढसनावी मैदानमा उत्रेका छन् ।