आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

उपेन्द्र यादव

मत - 16979

उपेन्द्र यादव (Upendra Yadhav)

यादवको जन्म २०१६ मा सप्तरीको भागवनप७३घढसरमा भएको हो ।
प७३घढसष्पलाल सम७त्रगयतसहको अनेरास्वविय७३घढसमा आवद्ध भई उनले राजनीति
यात्रा स७३घढसरु गरे । त्यतिबेला अखिल प्रतिबन्धित थियो । उनी
भ७त्रगयतसमिगत रुपमा पनि काम गरे ।
नेपाली काँग्रेसको आह्वानमा भएको सत्याग्रहमा पनि यादव
सामेल भए । त्यतिबेला उनी काठमाडौंबाट पक्राउ परेपछि

एक वर्ष जेल जीवन बिताए । ०४६ सालको जनआन्दोलनमा उनी
विराटनगरबाट पक्राउ पर्दा पनि जेल जान७३घढस परेको थियो । ०४८
मा नेकपा एमाले र माक्र्सवादी मिलेर एमाले बन्यो र उनी
एमालेबाट स७३घढसनसरी ४ मा उम्मेदवार बने तर जित्न सकेनन् ।

उनले पार्टीभित्र मधेशको क७३घढसरा उठाए । तर साम्प्रदायिक
व्यक्तिको आरोप लागेपछि उनी २०५४ मा मधेसी
जनअधिकार फोरम गठन गरेका थिए । उनले २०६३ मा
काठमाडौंमा अन्तरिम संविधान जलाए । त्यसपछि मधेस
जनविद्रोह स७३घढसरु भयो । त्यसयता उनी पटक पटक साँसद र मन्त्री
बने ।

सप्तरी क्षेत्र २ का अन्य उम्मेदवारहरू