उनी शहरी विकास राज्यमन्त्री भएकी थिइन् । २०७४को निर्वाचनमा पराजित भएकी चौधरी एमाले पोलिटव्यूरो सदस्य हुन् । उनी २०७०को निर्वाचनमा सभाषद बनेकी थिइन् । उनी ७२ मा राज्यमन्त्री भएकी हुन् । २०४५ सालदेखि, पार्टीको जिल्ला कमिटी उपाध्यक्ष रहेकी चौधरीले अनेमसंघको केन्द्रीय कमिटी सदस्य भइन् ।