आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

योगेन्द्र मण्डल

मत - 21820

विजयी

योगेन्द्र मण्डल (Yogendra Mandal)

मोरङ जिल्लाको साविक अमाही बरियाती गाविस वडा नं. ३ मा योगन्द्र मण्डल जन्मिएका हुन् । उनलाई योगन्द्र भन्दा पनि जोगीका नामले धेरैले चिन्छन् । उनी  जीवन विकास समाज नामक लगूबित्तको पूर्व अध्यक्ष हुन् । विपन्न समुदायबाट सामाजिक सेवामा आएका मण्डलले जीवन विकास समाज नामक गैर सरकारी सस्थाको समेत नेतृत्व प्रदान गरेका छन् । २५ बर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशिल मण्डल २ बर्ष अघि एमालेमा प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी ओलीबाट पार्टी प्रवेश गरेका मण्डल एमालेका तर्फबाट उमेद्वार बन्ने तयारीमा थिए । अन्तिम समयमा पार्टीले जसपासँग तालमेले गरेपछि उनी स्वातन्त्र उमेद्वार बनेका हुन् । 

मोरङ क्षेत्र ५ का अन्य उम्मेदवारहरू